पोखरा महानगरले सडकका खाल्टा पुर्न थाल्यो
शनिबारदेखि भने सडकका खाल्डा पुर्ने अभियान सुरु भएको
पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने भएको छ । महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै ढल र नाला सफाइ गरिएकोमा अब खाल्डाखुल्डी पुर्न थालिएको हो। ३३ वटै वडामा ढल र नाला सफाइ अभियानलाई निरन्तरता दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्