प्रसारण लाइनमा मानिस चढेर बिजुली उत्पादन रोकिँदा, प्राधिकरणलाई करोड घाटा
६५ मेगावाट बिजुली उत्पादन रोकिँदा १ करोडभन्दा बढी घाटा
नुवाकोटस्थित त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइनको विद्युत् आपूर्ति करिब आठ घण्टा रोकिँदा देशभरको विद्युत् व्यवस्थापन अस्तव्यस्त बनेको थियो।m४४ वर्षीय माइला विक बिहान १० बजेदेखि सोही प्रसारण लाइनमा झुन्डिएका थिए। उनी तल झर्न मानिरहेका थिएनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्