काठमाडौं महानगरले १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने
काठमाडौं महानगरले १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने
काठमाडौँ महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ । सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय सञ्चालन गर्न लागेको हो ।‘छिट्टै स्मार्ट ट्वाइलेट सुचारु हुन्छ । १० वटा नयाँ ट्वाइलेट सञ्चालनमा ल्याइने छ,’ आइतबार बसेको दोस्रो कार्यपालिका बैठकमा बोल्दै महानगरका प्रमुख बालेन्द्र शाहले भने ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्