क्रिकेट प्रवर्द्धनका लागि क्यानका महाप्रबन्धक वृतान्त खनालले मेयर बालेन्द्र शाहलाई भेटे
क्यानका महाप्रबन्धक वृतान्त खनालले क्रिकेट प्रवर्द्धनका लागि मेयर बालेन्द्र शाहलाई भेटे
क्रिकेट संघ नेपाल (क्यान) का महाप्रबन्धक वृतान्त खनालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर तथा क्रिकेट उत्साही बालेन्द्र शाहलाई भेटेका छन् । उनले महानगरमा क्रिकेट प्रवर्द्धन र आगामी काठमाडौं मेयर कपको प्रस्तावबारे मेयर बालेन्द्र शाहसँग छलफल गरेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्