कोभिड जटिलताका कारण सोनिया गान्धीलाई अस्पताल भर्ना
सोनिया गान्धीलाई अस्पताल भर्ना
भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड जटिलताका कारण दिल्लीको गंगाराम अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था स्थिर रहेको र निरीक्षणका लागि अस्पतालमा राखिने बताइएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्