नेकपा एमालेको सचिवालय बैठक आज बस्दै
एमाले सचिवालय बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ
नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठकमा पालिका चुनावको समीक्षा, गठन नभएका विभागको विस्तार र पालिकामा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्