दशवटा जीवित कछुवासहित दुईजना पक्राउ
उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवाको बच्चाहरू सहित फेला पारी पक्राउ गरेको
काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चा (आखेटोपहार) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्