हेर्दाहेर्दैमा राखिएको आईजीपीको रिटको सुनुवाइ असार ५ गते हुने
आईजीपीको रिटको सुनुवाइ असार ५ गते हुने
कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको मुद्दाको बहस नसकिएपछि असार ५ गते सुनुवाई गर्ने भन्दै हेर्दाहेर्दैमा राखिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्