कबड्डी–४ बिरुद्ध उजुरी
कबड्डी–४ बिरुद्ध काठमाडौंमा उजुरी
रोविन कुमार लामाले देशभर प्रदर्शन भइरहेको फिल्म कबड्डी–४ को प्रदर्शन रोक्न माग गरेका छन् । फिल्ममा बौद्धधर्मको मानहानी हुने दृश्य र कथा समावेश गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्