नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन
पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । वर्षासँगै गए राति चितवनको इच्छाकामना-६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो। बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्