अनुमति बिना संचालन गरिएको इन्टरनेट कारबाही हुने
अनुमति बिना संचालन गरिएको इन्टरनेट कारबाही हुने
कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा संचालन गर्न नपाइने कानुनी व्यवस्था रहेको भन्दै अनुमति विना इन्टरनेट सेवा संचालन गर्न नपाइने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै उल्लेख गरेको छ, “अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन गर्ने/गराउनेजस्ता गैरकानुनी कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्