सातामा दुई दिन विदा दिने सरकारको निर्णय आजबाट खारेज
सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ ।
जेठ १ गतेदेखि सरकारले हप्तामा दुई दिन सरकारी कार्यालयमा बिदा दिन थालेको थियो । तर, यो निणर्य सेवाग्राहीको हितमा नभएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले एक महिनामै हप्ताको ६ दिन नै सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्