बोहोस भएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री अस्पताल भर्ना
बोहोस भएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री अस्पताल भर्ना
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली एक्कासि बेहोस भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् । राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल पुगेकी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले बताए। डा. ढकालले भने, प्रेसर र सुगरको मात्रा बढी छ, मेडिसिन विभागले हेरेको छ, सबै रिपोर्ट आउँन बाँकी छ, स्लाइन दिएर क्याबिनमा उपचार थालिएको छ ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्