रवि लामिछानेले छाडे ग्यालेक्सी टीभी, राजनीतिमा लाग्ने तयारी
रवि लामिछानेले छाडे ग्यालेक्सी टीभी, राजनीतिमा लाग्ने तयारी
सञ्चारकर्मी रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजनबाट बिदा लिएका छन्। लामिछानेले काठमाडौँको कुनै क्षेत्रबाट आगामी प्रतिनिधि सभाको चुनावमा लड्ने तयारी गरेको बताइएको छ। यद्यपि, उनी कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने हालसम्म खुलेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्