५ बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनशन
बिहीबार निहारिका र सरकारकारबीच ५ बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् ।
न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि आमरण अनशनमा बसेकी महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिका राजपुतले अनशन तोडेकी छन् । गृहमन्त्री बालकृष्ण खाँणले दिएको जुस पिउँदै उनले बिहीबार बेलुकी अनसन तोडेकी हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्