१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ
अभिभावकले किशोरीमाथि बलात्कार भएको उजुरी दिएपछि वडा सदस्य पक्राउ
बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्