भुटानलाई ५० रनले पराजित गर्दै नेपाली महिला क्रिकेट टोलीको सुखद सुरुवात
भुटानलाई ५० रनले पराजित गर्दै नेपाली महिला क्रिकेट टोलीको सुखद सुरुवात
एसिसी महिला टी २० च्याम्पियनसिपमा नेपालले विजयी यात्राको सुखद सुरूवात गरेको छ। मलेसियामा भएको खेलमा नेपालले भुटानलाई ५० रनले पछि परेको छ। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमै अलआउट भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्