फिफा विश्वकप २०२६ तीन देशले संयुक्त आयोजना गर्ने
विश्वकप क्यानडा, अमेरिका र मेक्सिकोका १६ फरक सहरमा आयोजना हुने
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकप क्यानडा, अमेरिका र मेक्सिकोका १६ फरक सहरमा आयोजना हुने जनाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्