भारतमा मुस्लिम केटीहरूले १६ बर्षको उमेरमै विवाह गर्न सक्ने
मुस्लिम केटीहरूले १६ बर्षको उमेरमै विवाह गर्न सक्ने
पञ्जाब र हरियाणा उच्च अदालतको एकल न्यायाधीशको बेन्चले नाबालिगको विवाहलाई समर्थन गर्दै मुस्लिम केटीहरूले १६ वर्षको उमेरमा आफ्नै इच्छाले विवाह गर्न सक्ने फैसला सुनाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्