नेयमारले विश्वकपपछि ब्राजिलको राष्ट्रिय टोलीबाट सन्यास लिन सक्ने
नेयमारले ब्राजिलको राष्ट्रिय टोलीबाट सन्यास लिन सक्ने
कतारमा २०२२ को विश्वकप सुरु हुन मात्र पाँच महिना बाँकी छ । मार्काका अनुसार रियल म्याड्रिडका फरवार्ड रोड्रिगोले नेयमारसँग गरेको कुराकानी खुलासा गरेका छन् जसमा ब्राजिलका स्टारले आफूले राष्ट्रिय टोलीको जर्सी लामो समयसम्म लगाउन नसक्ने कुरा स्वीकार गरेका छन् । रोड्रिगोसँगको कुराकानीमा नेयमारले भने,"म राष्ट्रिय टोली छोड्दै छु, १० नम्बर तिम्रो हो ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्