आफ्नो राजनीतिक यात्राको घोषणा गर्नुअघि रवि लामिछानेले लिए पशुपतिनाथको दर्शन
राजनीतिक घोषणाअघि पशुपतिनाथ पुगे रवि लामिछाने
आफ्नो राजनीतिक अभियानको औपचारिक घोषणा गर्नुअघि रवि लामिछानेले मंगलबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्दै आशीर्वाद लिएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका रवि लामिछानेले आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा आफ्नो राजनीतिक अभियानको घोषणा गर्दैछन् ।उनले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्