भाइ रवि लामिछानेको पार्टीमा आजीवन संलग्न नहुने हरिशरणको घोषणा
भाइको पार्टीमा आजीवन संलग्न नहुने हरिशरणको घोषणा
हरिशरण लामिछानेले भाइ रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्‍न नहुने घोषणा गरेका छन्। मंगलबार रविले नयाँ पार्टीको घोषणापछि सामाजिक संजालमा लेख्दै हरिशरणले राजनैतिक रुपले पार्टिमा आजिबन रहन नसक्ने घोषणा गरेका हुन्। उनले थप लेखेका छन् ,"स्वतन्त्र हुन स्वतन्त्र पर्टी किन चाहियो ? म त रबि स्वतन्त्र सन्जालमा आओस भन्ने जोड मा थिए तर सम्झाउन सकिन।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्