वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता, आजदेखि सम्पूर्ण उडान सुचारु हुने
गृह मन्त्रालयको समन्वयमा भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालकहरु उडान नरोक्न सहमत
वायुसेवा सञ्चालकहरुले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। आज बुधबारदेखि उडान बन्द गर्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका उनीहरूले आफ्नो कार्यक्रम फिर्ता लिएका हुन्। यससँगै उडान नियमित हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्