महानगरभित्र २५० शौचालय सञ्चालनमा आउने
आउँदो ५ वर्षका लागि सम्झौता
शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३ वटा संघ संस्थासँग काठमाडौं महानगरपालिकाले सम्झौता गरेको छ । बैंक, रेस्टुरेन्ट, स्कुल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरूसँग सोमबार सम्झौता भएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्