‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउँदै
भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने
भारत र नेपाल जोड्ने पहिलो रेल नयाँ दिल्लीबाट छुटेको छ। ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको सो रेल झण्डै ५०० पर्यटक बोकी असार ९ गते जनकपुरधाम आइपुग्ने भारतीय दूतावासले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्