काठमाडौंमा कुहिने र नकुहिने फोहोर नछुट्याए पाँचसय जरिबाना
कामपालाई दुई फरक प्रकृतिको फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन
काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० जरिबाना तिराउने भएको छ । महानगरपालिकाले सूचना जारी गर्दै फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५०० जरिवाना गर्ने बताएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्