पूर्व मिस ब्राजिलको २७ वर्षको उमेरमा निधन
पूर्व मिस ब्राजिलको नियमित टन्सिलको शल्यक्रियापछि २७ वर्षको उमेरमा निधन
पूर्व मिस ब्राजिल ग्लेसी कोरियाको ब्रेन हेमरेज र टन्सिल निकाल्नको लागि नियमित शल्यक्रियापछि हृदयघातका कारण २७ वर्षको उमेरमा निधन भएको हो । इन्डिपेन्डेन्टका अनुसार सन् २०१८ मा मिस युनाइटेड कन्टिनेन्ट्स ब्राजिलको ताज जितेकी सुश्री कोरियाको सोमबार एक निजी क्लिनिकमा मृत्यु भएको थियो। उनी विगत दुई महिनादेखि कोमामा थिइन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्