ओटीटीमा जोन अब्राहमले आफ्नो फिल्म रिलिज नगर्ने
ओटीटीमा अब्राहमले आफ्नो फिल्म रिलिज नगर्ने
अभिनेता जोन अब्राहमले आफू ‘ठूलो पर्दाको नायक’ भएको र ठूलो पर्दाबाट फिल्म रिलिज होस् भन्ने स्पष्ट पारेका छन् । टाइम्स अफ इण्डियासँगको एक अन्तर्वार्तामा जोनले भने,"निर्माताको हैसियतले मलाई ओटीटी स्पेस मन पर्छ।तर एक अभिनेताको हैसियतले म ठूलो पर्दामा आउन चाहन्छु।साथै, म रु २९९ वा ४९९ मा उपलब्ध हुन चाहन्न।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्