निर्वाचन आयोगले पार्टी दर्ता नगरे दलको नाम फेर्ने रविको भनाइ
निर्वाचन आयोगले पार्टी दर्ता नगरे दलको नाम फेर्ने रविको भनाइ
शुक्रबार पत्रकार सम्मेलन गर्दै रवि लामिछानेले स्वतन्त्र सबै नागरिकलाई समेट्न पार्टको नाम ‘स्वतन्त्र’ राखेको स्पष्ट पारेका छन्। यससँगै नामकै कारण निर्वाचन आयोगले दल दर्ता नगरे नाम फेर्ने पनि उनले बताएका छन्। उनले भने, 'स्वतन्त्रलाई पनि समेट्न यो पार्टी खोलिएको हो। निर्वाचन आयोगले आपत्ति जनाएछ भने फेरौँला हामी छलफलमा छौँ।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्