बाढीले मेलम्चीको अस्थायी पुलमा क्षति
बाढीले मेलम्चीको अस्थायी पुलमा क्षति
गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ। बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएर बसेका थिए। गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्