मतदाता नामावली दर्ता अब अनलाइनबाटै गर्न सकिने
मतदाता नामावली दर्ता अब अनलाइनबाटै गर्न सकिने
मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ ।अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न भने केही दिन प्रतीक्षा गर्नुपर्नेछ।निर्वाचन आयोगले सो प्रयोजनका लागि आवश्यक सफ्टवेयर तयार गरिसकेको छ ।आगामी १० दिनभित्र अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्