पानीको बहाव बढेपछि सप्तकोसीमा ब्यारेजमा बालियाे रातो बत्ती
पानीको बहाव बढेपछि सप्तकोसीमा ब्यारेजमा बालियाे रातो बत्ती
लगातारको वर्षाका कारण सप्तकोसी नदीमा जलसतह बढेसँगै कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । बुधबार पानीको बहाव एक लाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २१ वटा मात्र ढोका खोलिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्