भारत महाराष्ट्रका मुख्यमन्त्री ठाकरेले दिए राजीनामा
भारत महाराष्ट्रका मुख्यमन्त्री ठाकरेले दिए राजीनामा
भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् । बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् । शिवसेना प्रमुखसमेत रहेका उनले भने ,"‘म शिवसैनिकहरुको रगत बगोस् भन्ने चाहन्न । त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु । पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्