पेरिस आक्रमणकारीलाई फ्रान्सको सबैभन्दा कडा सजाय
पेरिस आक्रमणकारीलाई फ्रान्सको सबैभन्दा कडा सजाय
सन् २०१५ मा पेरिसकाे विभिन्न ठाउँमा आतंक मच्चाउने १० सदस्यीय जिहादी इकाईका एक मात्र जीवित आक्रमणकारी सलाह अब्देस्लामलाई आतंकवाद र हत्याको दोषी ठहर गरिएको छ। यस आक्रमणमा १३० जनाको मृत्यु भएको थियो। सलाहलाई यो अपराधमा आजीवन कारावासको सजाय सुनाइएको छ।अदालतले यस मुद्दामा अन्य १९ जनालाई पनि दोषी ठहर गरेको छ। जसमध्ये ६ जना दोषीको मृत्यु भइसकेको बुझिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्