फिलिपिन्सका राष्ट्रपति जुनियरले आज शपथ लिँदै
फिलिपिन्सका राष्ट्रपति जुनियरले आज शपथ लिँदै
फिलिपिन्सका निवर्तमान नेता रोड्रिगो दुतेर्तेको स्थानमा बिहीबार फर्डिनान्ड मार्कोस जुनियरले नयाँ राष्ट्रपतिको रूपमा शपथ लिँदै छन् । गत महिना भएको निर्वाचनमा बोङ बोङ उपनामले परिचित मार्कोस जुनियरले प्रतिद्वन्द्वी लेनी रोब्रेडोलाई फराकिलो मत अन्तरले विजयी भएका थिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्