ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति गुरुङ
ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन्। उनले ट्वीटरमा गाडीको फोटो राख्दै लेखेका छन्,'रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्