विद्युतीय मतदान यन्त्र साउन मसान्त सम्म उपलब्ध गराउन माग
साउन मसान्त सम्म विद्युतीय मतदान यन्त्र उपलब्ध गराउन माग
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रयोग गर्ने भए आफूहरुले भनेजस्तो मेसिन साउन मसान्त सम्म उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । आयोगले विद्युतीय मतदान यन्त्र प्रयोग सम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पेश गरेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्