एक महिनामा नेपालले बेच्यो भारतलाई १ अर्ब ७२ करोडको बिजुली
एक महिनामा नेपालले बेच्यो भारतलाई १ अर्ब ७२ करोडको बिजुली
नेपाल विद्युत प्राधिकरणले पछिल्लो एक महिनामा भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ। प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरू गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्