भारतीय फुटबल महासंघका महासचिव कुशल दासले दिए राजीनामा
भारतीय फुटबल महासंघका महासचिव दासले दिए राजीनामा
अखिल भारतीय फुटबल महासंघका महासचिव कुशल दासले स्वास्थ्यको कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । अखिल भारतीय फुटबल महासंघले उनको निर्णयलाई सम्मान गर्दै, महासंघको दैनिक प्रशासनको जिम्मेवारी कार्यवाहक महासचिव सुनन्दो धरलाई दिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्