त्रिशूली नदीले बगायो आमा-छोरालाई
आमा र छोरा बेपत्ता
शनिबार दिउँसो विदुर नगरपालिका ३ ढोडेनी बस्ने आमा र छोरा त्रिशूली नदीले बगाउँदा बेपत्ता भएका छन् । ७ वर्षीय युनिक श्रेष्ठ नदी किनारमा खेल्ने क्रममा नदीले बगाएको थियो। छोरालाई बचाउन भनेर गएकी उनकी आमा ३२ वर्षीया सन्जितालाई पनि नदीले बगाएको हो। सशस्त्र प्रहरी बल र स्थानीयहरूले उनीहरूको खोजी गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्