हङकङ प्यालेस म्युजियम सर्वसाधारणका लागि खुला
बेइजिङको दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुला
चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रिक्टमा अवस्थित हङकङ प्यालेस म्युजियम आइतबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । सिन्ह्वा समाचार एजेन्सीको रिपोर्ट अनुसार सुरुको प्रदर्शनीहरूमा बेइजिङको दरबार सङ्ग्रहालयले संकलन गरेको ९०० भन्दा बढी प्राचिन, सांस्कृतिक महत्वका सामग्रीहरूलाई देखाइनेछ । केही सामग्री पहिलो पटक हङकङमा देखाइएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्