सलमान र शाहरुख खान सँगै फिल्म खेल्ने
सलमान र शाहरुख खान सँगै फिल्म खेल्दै
पिंकभिल्लाको रिपोर्ट अनुसार,आदित्य चोपडाको योजना अनुसार सलमान खान र शाहरुख खान चाँडै नै एक्शन थ्रिलरको लागि पर्दामा फेरि एकजुट हुनेछन्। फिल्मलाई यशराज फिल्म्सले निर्माण गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्