न्युजिल्याण्ड क्रिकेट बोर्डको ऐतिहासिक निर्णय
पुरुष र महिला क्रिकेट खेलाडीलाई अब समान तलब दिइने
न्युजिल्याण्ड क्रिकेट बोर्डले पुरुष र महिला क्रिकेट खेलाडीलाई अब समान तलब दिने भएको छ । यो एउटा ऐतिहासिक निर्णय हो । न्युजिल्याण्ड क्रिकेट बोर्ड र खेलाडीको असोसिएशनबीच पाँच वर्षका लागि सम्झौता भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्