मिश्रित डबल्समा सेमिफाइनलबाट बाहिरिएपछि सानिया मिर्जा बनिन् भावुक
सेमिफाइनलबाट बाहिरिएपछि सानिया मिर्जा भावुक बनिन्
भारतीय टेनिस स्टार सानिया मिर्जाले बुधबार मिक्स डबल्स प्रतियोगिताको सेमिफाइनलमा पराजित भएपछि विम्बल्डन च्याम्पियनसिपलाई भावनात्मक रुपमा बिदाइ गरिन्।यो प्रतियोगिता पछिसम्म याद रहनेछ भन्दै उनले सामाजिक सञ्जाल मार्फत भावुक सन्देश पोस्ट गरेकी छन्। उनी यसअघि महिला डबल्स प्रतियोगिताबाट बाहिरिएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्