तीन वर्षसम्म यौनहिंसामा हदम्याद बनाउने संसदीय समितिको निर्णय
यौनहिंसामा हदम्याद बढाउने संसदीय समितिको निर्णय
शुक्रबार बसेको बैठकमा संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले यौनहिंसामा परेकाहरूले घटनाको तीन वर्षसम्म उजुरी गर्ने समय हुनु पर्ने निर्णय गरेको छ। यौनहिंसाका मुद्दामा पीडितले दुई वर्षसम्म र त्यसै गरि नाबालिग र अपांगता भएका पीडितको हकमा हदम्याद तीन वर्षसम्म हुनुपर्ने निर्णय भएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्