ललितपुर मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण
ललितपुर नगरप्रमुख महर्जनलाई कोरोना संक्रमण
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। आज गरिएको परीक्षणमा महर्जनलाई कोरोना देखिएको हो। ललितपुर महानगरपालिकाले प्रेश विज्ञप्ति जारी गर्दै नगरप्रमुख महर्जनलाई कोरोना संक्रमण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्