४४ अर्ब डलरमा ट्विटर किन्ने योजनाबाट पछि हटे एलन मस्क
ट्विटर किन्ने योजनाबाट पछि हटे एलन मस्क
अर्बपति एलन मस्कले सामाजिक सञ्जाल ट्विटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको सम्झौता अन्त्य गर्ने भएका छन् । ट्विटरले स्पाम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी नदिएकाले आफू पछि हटेको उनले बताएका छन् । यद्धपी उक्त सम्झौता कार्यान्वयन गर्न कानुनी कारबाही गर्ने योजना रहेको ट्विटरले जनाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्