श्रीलंकाका प्रधानमन्त्रीले राजीनामा दिने
श्रीलंकाका प्रधानमन्त्री विक्रमासिङ्घेले राजीनामा दिने
श्रीलंकाको प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आफ्नो पदबाट राजिनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो बनाउन प्रस्ताव राखेको बताएको छ। विक्रमासिङ्घेले बढ्दो संकट समाधान गर्न सर्वदलीय बैठक बोलाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्