आईजीपी नियुक्तिविरुद्धको पेसी शुक्रबारका लागि सारियो
नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथिको बहस लम्बियो
सरकारी वकिल पक्ष सोमबार बहसका लागि तयार नभएपछि अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले आईजीपी नियुक्तिविरुद्ध दर्ता गरेको रिट निवेदनमाथि सोमबार बहस हुननसकेको हो।‘हेर्दाहेर्दै’ मा रहँदै आएको मुद्दामा सोमबार प्रतिवादीतर्फका कानुन व्यवसायी नआएकाले सुनुवाइ हुन नसकेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्