खोलामा फोहोर फाल्ने कम्पनीलाई रु.२५,००० जरिवाना
मेयर बालेन्द्रले तिराए खोलामा फोहोर फाल्नेलाई २५ हजार जरिवाना
हिजो सामाजिक सञ्जालमा डोजरले धोबीखोलामा फोहोर फालिरहेको भिडियो चर्चामा आएपछि काठमाडौं महानगरले सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार पच्चिस हजार रुपैयाँ जरिवाना तिराएको छ । मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी रहेको बताएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्